Connect IPS
IME Life

रिडी पावरको अध्यक्षमा नेपाल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिडी पावर कम्पनीका अध्यक्ष सञ्जिव न्यौपानेले दिएको राजीनामा स्वीकृत भएको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो । न्यौपानेले कार्यव्यस्तताका कारण पदबाट राजीनामा दिएका थिए ।

रिक्त रहेको अध्यक्ष पदमा कुबेरमणि नेपाल नियुक्त भएका छन् । यस्तै कम्पनीको प्रबन्धक सञ्चालकमा सन्तोष अधिकारी नियुक्त भएका छन् ।

Prabhu
Crest

1719560931097
1719560806087 (2)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS