Connect IPS
IME Life

सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय तहलाई किस्ताबन्दी सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सडक बत्तीको बक्यौता महसुल बुझाउन स्थानीय तहले किस्ताबन्दी सुविधा पाउने भएका छन्।

नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै यसबारेमा जानकारी गराएको हो। प्राधिकरणले सडक बत्ती जडान गरी विद्युत् उपभोग गरेका स्थानीय तहहरुले तिर्नुपर्ने थप दस्तुरसहितको बक्यौता विद्युत् महसुल बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था गरेको छ।

Prabhu
Crest

सम्बन्धित स्थानीय तहले ४५ दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क गरी किस्ताबन्दीका लागि आवेदन दिन प्राधिकरणले आग्रह गरेको छ । आवेदन दिएका स्थानीय तहले उक्त किस्ताबन्दी सुविधा उपभोग गर्न पाउने प्राधिकरणले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS