Connect IPS
IME Life

सानिमा माई हाइड्रोपावरले शेयरधनीलाई जारी गर्यो यस्तो सूचना

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश रकम बुझिलिन आफ्ना शेयरधनीलाई आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाहरूबाट पारित लाभांश रकम सम्बन्धीत शेयरधनी वा नीजको हकवालाले बुझी नलिएको तथा हकदावी समेत नपरेकाले पारित भए बमोजिम उक्त लाभांश बुझ्न शेयरधनीहरूलाई यथाशीघ्र आग्रह गरेको हो ।

त्यस्तै, सम्बन्धित शेयरधनीहरूले काठमाडौंको नक्सालस्थित कम्पनीको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेडमा सम्पर्क गरी लाभांश बुझिलिन आग्रह गरेको छ । हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरूले यथाशीघ्र गराई आफ्नो लाभांश प्राप्त गर्न आग्रह गरेको छ ।

Prabhu
Crest

साथै अझैसम्म पनि हितग्राही खाता नखोलेका शेयरधनीहरूलाई तुरून्त खाता खोली बैंक खाता नम्बर अद्यावधिक गराई लाभांश बुझिलिन समेत कम्पनीले आग्रह गरेको छ । तोकिएको म्यादभित्र शेयरधनीहरूले लाभांश बुझि नलिएमा सम्बन्धित शेयरधनीको लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने बताइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS