Connect IPS
IME Life

यी स्मार्टफोनमा अब ह्वाट्सएप नचल्ने, तपाइँको मोबाइल पनि पर्यो कि ? हेर्नुहोस् सूची

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ह्वाट्सएपले समय-समयमा एपमा परिवर्तन गरिरहन्छ। परिवर्तनको मुख्य ह्वाट्सएपमा नयाँ फिचरहरु ल्याउनु पनि रहेको छ। तर, कहिलेकाहीँ सेक्युरिटीका उद्देश्यले एप सपोर्ट बन्द हुन्छ।

अब त्यही कुरा फेरि एकपटक देखिने भएको छ। लगभग ३५ खाले स्मार्टफोनमा ह्वाट्सएपले काम गर्ने छैन। दुवै एन्ड्रोइड र आईओएस फोन यो सूचीमा समावेश छन्।

Prabhu
Crest

प्रयोगकर्ताले ह्वाट्सएपमा केही समस्याको सामना गर्नुपर्नेछ। उनीहरुले ह्वाट्सएप आफ्नो स्मार्टफोनमा प्रयोग गर्न सक्ने छैनन्। किनकि ती स्मार्टफोनमा ह्वाट्सएपले सेक्युरिटी अपडेटहरु प्राप्त गर्ने छैन। अपडेट हुनेबित्तिकै एपले काम गर्न छोड्नेछ। ती स्मार्टफोन प्रयोगकर्ताले ह्वाट्सएप प्रयोग गर्न चाहन्छ भने अर्को नयाँ स्मार्टफोन किन्नुपर्छ।

यी स्मार्टफोनमा चल्ने छैन ह्वाट्सएप

• Samsung Galaxy Ace Plus
• Samsung Galaxy Core
• Samsung Galaxy Express 2
• Samsung Galaxy Grand
• Samsung Galaxy Note 3
• Samsung Galaxy S3 Mini
• Samsung Galaxy S4 Active
• Samsung Galaxy S4 Mini
• Samsung Galaxy S4 Zoom
• Moto G
• Moto X
• iPhone 5
• iPhone 6
• iPhone 6S
• iPhone 6S Plus
• iPhone SE
• Huawei Ascend P6 S
• Huawei Ascend G525
• Huawei C199
• Huawei GX1s
• Huawei Y625
• Lenovo 46600
• Lenovo A858T
• Lenovo P70
• Lenovo S890
• Sony Xperia Z1
• Sony Xperia E3
• LG Optimus 4X HD
• LG Optimus G
• LG Optimus G Pro
• LG Optimus L7

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS