Connect IPS
IME Life

सानिमा बैंकको संस्थापक शेयर सर्वसाधारणमा जारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । बैंकले ४९ हजार ५० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री गर्ने भएको हो । बैंकले यसअघि विद्यमान संस्थापक शेयरधनीहरुका लागि ३५ दिने सूचना प्रकाशित गरेर बिक्री आवेदन खुलाएकोमा सो शेयरमा कुनै पनि आवेदन नपरेकाले सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।

कम्पनीको उक्त शेयर खरिदका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । कम्पनीले उक्त शेयर आम सर्वसाधारण, कम्पनी तथा संघ संस्थाहरुले खरिद गर्न सक्नेछन् । ईच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको नक्सालस्थित केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS