Connect IPS
IME Life

यो साता ३३% बढ्ने शेयर कुन ? (सर्वाधिक मूल्य बढेका १० शेयरको सूचीसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यो साता गणपति लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३३.३१ प्रतिशतले वृद्धि भएको छ। गत साता १ हजार ३१५ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता १ हजार ७५३ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ४३८ रुपैयाँले बढेको छ।

त्यस्तै दोस्रोमा नेपाल फाइनान्सको शेयरमूल्य २२.२६ प्रतिशतले वृद्धि भएको छ। गत साता ७६०.४० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ९२९.७० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १६९.३० रुपैयाँले बढेको छ।

Prabhu
Crest

तेस्रोमा मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य २२.२२ प्रतिशतले वृद्धि भएको छ। गत साता ५४० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ६६० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १२० रुपैयाँले बढेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS