IME Life
GBIME

घटेको बजारमा यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ८ दशलमव २४ अंकले घटेर २,०५१ को विन्दुमा कायम भएको छ । आज ४७ कम्पनीको मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै त्रिशुली जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यसकम्पनीका लगानीकर्ताले ७ दशलमव ०९ प्रतिशतका दरले कमाएका हुन् । महालक्ष्मी डिबेञ्चरका इकाईधनीले ६ प्रतिशतका दरले कमाएका छन् । एग्रिकल्चर डेभलपमेन्ट बैंक डिबेञ्चरका इकाईधनीले ५ दशलमव ७७ प्रतिशतका दरले कमाएका छन् । मैलुङ खोला जलविद्युतका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS