GBIME
IME Life

ओरालो लागेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि शेयर बजार ओरालो लागेर बन्द भएको छ। नेप्से आज ८.२४ अंकले घटेर २०५१.५२ को विन्दुमा झरेको छ।

बजार घट्दा १८८ कम्पनीको शेयरभाउ घटेको छ भने ४७ वटा कम्पनीको मात्रै शेयरभाउ बढेको छ। आज ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

SKYWELL
Crest

घटेको बजारमा आज पौने ४ अर्ब रुपैयाँबराबरको हाराहारीमा कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः २२ करोड ७६ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्स २१ करोड ४१ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः १२ करोड ५ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ८ करोड ७८ लाख रुपैयाँ
  • जानकी फाइनान्सः ७ करोड ९४ लाख रुपैयाँ
  • हिमालयन पावर पार्टनरः ७ करोड २९ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ७ करोड ४ लाख रुपैयाँ
  • माण्डु हाइड्रोपावरः ६ करोड ८७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ६ करोड ५९ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ६ करोड १२ लाख रुपैयाँ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS