Connect IPS
IME Life

ग्लोबल आइएमई लघुवित्तको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । संस्थाका शेयरधनीहरुले शेयर विक्री गर्न ईच्छा राखी निवेदन दिएअनुसार लघुवित्तले संस्थापक शेयरधनीको नाममा रहेको ६ हजार ९६९ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । उक्त शेयरको मूल्य प्रतिकित्ता ५०० रुपैयाँ रहेको छ ।

उक्त शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कास्कीको पोखरास्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

लघुवित्तले तोकिएको उक्त समयभित्र कम्पनीका संस्थापकबाट शेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति संस्था वा सर्वसाधारणमा बिक्री गरिने बताएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS