GBIME
IME Life

दोहोरो अंकले घटेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ को विन्दुमा बन्द भएको छ।

घटेको बजारमा आज ५७ कम्पनीको मात्रै शेयरभाउ बढेको छ भने १८६ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थित रहेको छ।

SKYWELL
Crest

बजारमा आज ४ अर्ब रुपैयाँ माथिकै कारण भएको छ। सार्वधिक कारोबार भने नेपाल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः १६ करोड ४६ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १५ करोड १६ लाख रुपैयाँ
  • नेपाल इन्फ्रास्ट्रक्चरः १३ करोड ३३ लाख रुपैयाँ
  • ग्लोबल आइएमई लघुवित्तः ८ करोड ८२ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः ८ करोड ८१ लाख रुपैयाँ
  • साधना लघुवित्तः ८ करोड ५९ लाख रुपैयाँ
  • हाथवे इन्भेस्टमेन्टः ७ करोड ८९ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ६ करोड ८४ लाख रुपैयाँ
  • ग्रीन भेन्चर्सः ६ करोड ६५ लाख रुपैयाँ
  • सगरमाथा जलविद्युतः ६ करोड ६४ लाख रुपैयाँ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS