IME Life

भारतीय शेयर बजार नयाँ उचाइमा, एसियाली बजारमा पनि चमक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतीय शेयर बजारले मंगलबार नयाँ उचाइ चुमेको छ।

आज सेन्सेक्स ७१२ अंकले बढेर ७८०६३ को विन्दुमा बन्द भएको छ। यो सेन्सेक्सको अल टाइम हाई हो। इन्ट्राडे कारोबारमा सेन्सेक्स ७८१६४ को विन्दुसम्म उक्लिएको छ।

Prabhu
Crest

यसैगरी निफ्टी पनि १८३ अंकले बढेर २३७२१ को विन्दुमा बन्द भएको छ। कारोबारका क्रममा आज निफ्टी २३७५४ को विन्दुसम्म पुगेको थियो।

भारतीय शेयर बजारमा आज बैंकिङ र फाइनेन्सियल कम्पनीको शेयरभाउमा उछाल आएको छ।

एसियाली बजारमा आज तीव्रता देखिएको छ। जापानको निक्केई ०.९५ प्रतिशतले बढेको छ भने साउथ कोरियाको कोस्पी ०.३५ प्रतिशतले बढेको छ। हङकङको शेयर बजार ०.२५ प्रतिशतले उकालो लागेको छ।

अमेरिकी शेयर बजार भने सोमबार ओरालो लागेको छ। एस एन्ड पी ५०० मा १६.७५ अंक र नस्डकमा १९२.५४ अंकको गिरावट आएको छ। डाओ जोन्समा २६०.८८ अंकको बढोत्तरी देखिएको छ। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS