GBIME
IME Life

असार १० : ५ अर्ब माथि कारोबार भएको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि विक्री ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । असार १० गते सोमबार नेप्से परिसूचक २०६६.१६ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ३.२१ अंकले बढेको छ।
५ अर्ब ७ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ५७ करोड २६ लाखको कारोबार भएको छ जसमा २८ करोड ६३ लाखको खरीद छ भने २८ करोड ६२ लाखको विक्री छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४२ बाट २३ करोड ४५ लाखको खरीद छ भने ३१ करोड ४४ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ले विक्री धेरै गरेका छन्।

SKYWELL
Crest

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS