GBIME
IME Life

झिनो अंकले बढेको बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार सोमबार झिनो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ३.२१ अंकले बढेर २०६६.१६ को विन्दुमा बन्द भएको छ।

यो दिन १४२ कम्पनीको शेयरभाउ बढ्दा ९४ वटाको घटेको छ। आज ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

SKYWELL
Crest

आज कारोबार पनि हिजो तुलनामा बढेको छ। बजारमा आज ५ अर्ब माथिको कारोबार भएको छ। यो दिन मेरो माइक्रोफाइनान्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • मेरो माइक्रोफाइनान्सः २४ करोड ३२ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड ४१ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः १६ करोड १७ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १४ करोड ५८ लाख रुपैयाँ
  • मञ्जुश्री फाइनान्सः १४ करोड २८ लाख रुपैयाँ
  • जानकी फाइनान्सः १२ करोड ८० लाख रुपैयाँ
  • रिलायन्स फाइनान्सः ११ करोड १४ लाख रुपैयाँ
  • मल्टीपर्पस फाइनान्सः १० करोड ३२ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः ९ करोड ९१ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ९ करोड ४८ लाख रुपैयाँ

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS