IME Life
GBIME

सामान्य बृद्धि भएको बजारमा १४२ कम्पनीको शेयर मूल्य बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसुचक ३ दशदमव २१ अंकले बढेर २,०६६ को विन्दुमा कायम भएको छ । आज १४२ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ७ करोड ७ लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै मेरो माइक्रोफाइनन्सको शेयर कारोबार भएको छ । आज कम्पनीको २४ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पोखरा फाइनान्सको १६ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनी र गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगनीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मकर जितुमायाका लगानीकर्ताले ७ दशलमव २१ प्रतिशतका दरले कमाएका छन् । शिभ श्री हाइड्रोपावरका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बुद्ध भुमि नेपाल हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS