GBIME
IME Life

हिरोले बाइकको दाम बढाउने, कतिसम्म बढ्ला भाउ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भारतको सबैभन्दा दुईपांग्रे सवारीसाधन बनाउने कम्पनीले हिलो मोटोकर्पले आफ्नो मोटरसाइकल र स्कुटरको दाम बढाउने भएको छ।

कम्पनीले आज आधिकारिक रुपमा मोटरसाइकल र स्कुटरको दाम बढाउने निर्णय गरेको हो। कम्पनीले आउँदो जुलाई १ बाट केही मोटरसाइकल र स्कुटरमा बढेको मूल्य लागू हुने जनाएको छ।

SKYWELL
Crest

हिरो मोटोकर्पले मोटरसाइकल र स्कुटरको मूल्य भारु १ हजार ५०० सम्म बढ्ने जनाएको छ। यो बढोत्तरी मोडल र सहरका आधारमा लागू हुने कम्पनीले जनाएको छ।

उत्पादन लागत बढेकोले मोटरसाइकल र स्कुटरको दाम बढाउनु परेको कम्पनीले स्पष्ट पारेको छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS