Connect IPS
IME Life

श्री एयरले अमेरिकाबाट खरिद गरेको विमान त्रिभूवन विमानस्थलमा सकुशल अवतरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निजी क्षेत्रको वायू सेवा कम्पनी श्री एयरलाइन्सले अमेरिकाबाट खरिद गरेर ल्याएको बम्बार्डियर ड्यास ८ विमान शनिबार बिहान नेपाल अवतरण गरेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘९एन एओएम’ दर्ता नम्बर भएको बम्बार्डियर ड्यास ८ विमान बिहान १०ः०० बजे विमानस्थलमा अवतरण गरेको हो ।

श्री एयरले भित्र्याएको १३ वर्ष ६ महिना पुरानो विमान

अमेरिकाको पोर्टल्याण्ड विमानस्थलबाट तीन दिनको उडान भरेर क्यानडा, आइसल्याण्ड, इजिप्ट र ओमानको विमानस्थल हुँदै काठमाडौं आइपुगेको हो । क्याप्टेनद्वय रितेश कर्ण र विराज राजवंशीको नेतृत्वमा विमान उडाएर ल्याइएको हो । यो विमानको सिट क्षमता ८० हो ।

Prabhu
Crest

यो विमान १३ वर्ष ६ महिना पुरानो हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

50%

दु :खी

0%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS