Connect IPS
IME Life

यो साता करिब २७% सम्म बढ्यो कम्पनीको मूल्य, सर्वाधिक मूल्य बढ्ने १० कम्पनी कुन-कुन ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यो साता नेपाल फाइनान्सको शेयरमूल्य करिब २६.५२ प्रतिशतले वृद्धि भएको छ। गत साता ६०१ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता बढेर ७६०.४० रुपैयाँमा बन्द भएको छ। यो साता नेपाल फाइनान्सको बजारमूल्य प्रतिकित्ता १५९.४० रुपैयाँले बढेको छ।

त्यस्तै दोस्रोमा समाज लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १३.९६ प्रतिशतले वृद्धि भएको छ। गत साता २ हजार २२० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता बढेर २ हजार ५३० रुपैयाँमा बन्द भएको छ। यो साता संस्थाको बजारमूल्य प्रतिकित्ता ३१० रुपैयाँले बढेको छ।

Prabhu
Crest

तेस्रोमा माण्डु हाइड्रोपावरको शेयरमूल्य ११.९३ प्रतिशतले वृद्धि भएको छ। गत साता ८९७ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता बढेर १ हजार ४ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १०७ रुपैयाँले बढेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS