Connect IPS
IME Life

वैदेशिक रोजगारीका लागि जेठमा गए करिब ७३ हजार नेपाली, विदेशिनेमा दक्ष कामदार बढी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपालबाट कामका लागि विदेशीको संख्या जेठमा बढेको छ। वैशाखको तुलनामा २ हजार बढी नेपाली कामको सिलसिलामा बाहिरिएका हुन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार जेठमा ७२ हजार ८६१ नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिएका छन्। वैशाखमा यो संख्या ७० हजार ६३७ थियो।

Prabhu
Crest

जेठमा ६४ हजार ८८६ पुरुष र ७ हजार ९७५ महिना वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन्। जसमा दक्ष कामदारको संख्या बढी छ। जेठमा १४ हजार ६३१ दक्ष नेपाली कामदार विदेश गएका छन्।

यसैगरी जेठमा उच्च दक्ष ९४ जना, व्यावसायिक ४९० जना, अर्धदक्ष, ६ हजार २६ र अदक्ष १४ हजार ६३१ कामदार वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेको विभागको तथ्यांकले देखाएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS