Connect IPS
IME Life

धनगढीको ‘नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम’का लागि शिखर इन्स्योरेन्सको सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । धनगढी उपमहानगरपालिकाले सुरु गरेको नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमका लागि शिखर इन्स्योरेन्सले सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । उपमहानगरले स्थापना गरेको नगरप्रमुख शैक्षिक सुधार कोषमा कम्पनीले १३ लाख १५ हजार रुपैयाँ सहयोग गरेको जनाइएको छ ।

कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख डिल्लीराज शर्माले नमुना विद्यालयमा अध्ययनरत २५० जना बालबालिकाका लागि नगरप्रमुख गोपाल हमाललाई १३ लाख १५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

धनगढी उप–महानगरपालिका नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनोट भएका नमुना विद्यालयका बालिकाहरूको पोशाकका लागि उक्त कोषमा रकम सहयोग गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS