IME Life
GBIME

शेयर बजारमा दोहोरो अंकको गिरावट हुँदा १८६ कम्पनीको मूल्य घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव ४४ अंकले घटेर २,०६८ को विन्दुमा कायम भएको छ । आज ५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३०६ कम्पनीको ८६ करोड ६३ लाख ६९९ कित्ता शेयर किनबेच हुादा ३ अर्ब ८७ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै माउन्टेन इनर्जीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १५ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबीको ९ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै कालिका लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ७१ प्रतिशतका दरले कमाएका छन् । बराही हाइड्रोपावरका लगानीकर्ताले ६ दशलमव ६३ प्रतिशतका दरले कमाएका छन् । सनराइज ब्लुचिप फण्डका इकाईधनीले ५ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कुथली बुखरी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव २८ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS