Connect IPS
IME Life

टाटा मोटर्सको कमर्सियल गाडीको बढ्यो दाम, जुलाईबाट लागू हुनेछ नयाँ मूल्य

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । टाटा मोटर्सले आफ्नो सबै कमर्सियल गाडीको दाम बढाउने घोषणा गरेको छ। कम्पनीले कमर्सियल गाडीको मूल्य २ प्रतिशत बढाउने र नयाँ मूल्य आउँदो जुलाईबाट लागू हुने घोषणा गरेको हो।

कमोडिटी प्राइसमा बढोत्तरी भएका कारण गाडीको मूल्य बढाउने निर्णय गर्नुपरेको टाटा मोटर्सले जनाएको छ। कमर्सियल गाडीका सबै रेन्जमा यो निर्णय लागू हुने कम्पनीको भनाइ छ।

Prabhu
Crest

वित्त वर्ष २०२४ मा टाटा मोटर्सको मुनाफा १ हजार प्रतिशतले बढेर भारु ३१८०७ करोड भएको छ। अघिल्लो कम्पनीको मुनाफा भारु २६८९ करोड थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS