IME Life
GBIME

शेयर बजारमा सामान्य बृद्धि हुँदा १३५ कम्पनीको शेयर मूल्य बढ्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजारमा सामान्य बृद्धि देखिएको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशलमव २७ अंकले बढेर २,०७८ को विन्दुमा कायम भएको छ । आज १३५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ३०८ कम्पनीको ७२ लाख ९ हजार ७५७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४० करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको २० करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गोर्खाज फाइनान्सको ९ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई लघुवित्तको ८ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले ९ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । कुथेली बुखरी हाइड्रोको लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् । मन्दकीनि हाइड्रोका लगानकिर्ताले पनि ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ८८ प्रतिशतका दरले गुमाएका हुन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS