Connect IPS
IME Life

सवा ३ करोडमा ६ वटा कार किन्दै राष्ट्र बैंक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवा ३ करोड रुपैयाँ बढीमा ६ वटा कार किन्ने भएको छ।

केन्द्रीय बैंकले कुल ३ करोड २९ लाख ७० हजार रुपैयाँ ६ वटा कार किन्न लागेको हो। यसका लागि बोलपत्र प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको छ।

Prabhu
Crest

गत जेठ २४ गते राष्ट्र बैंकले कार खरिदका लागि बोलपत्र पेस गर्न आह्वान गरेको छ। प्राप्त बोलपत्रका आधारमा राष्ट्र बैंकले काठमाडौंको नक्सालस्थित लक्ष्मी इन्टरकन्टिनेन्टलको बोलपत्र स्वीकृत गरेको हो।

बोलपत्र प्रस्ताव न्यूनतम मूल्यांकित सारभूत रुपमा लाभग्राही देखिएको स्वीकृत गरिएको केन्द्रीय बैंकले जनाएको छ। अब लक्ष्मी इन्टरकन्टिनेन्टलले राष्ट्र बैंकलाई उक्त मूल्यमा ६ वटा कार उपलब्ध गराउनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS