Connect IPS
IME Life

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १८.७६ अंकले घटेर २०७६.४९ को विन्दुमा बन्द भएको छ।

बजार घट्दा १९८ कम्पनीको शेयरभाउ घटेको छ भने ४० कम्पनीको मात्रै बढेको छ। आज ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

घटेको बजारमा आज ४ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ। सर्वाधिक कारोबार बरुण हाइड्रोपावरको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • बरुण हाइड्रोपावरः ११ करोड २७ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः ११ करोड १३ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १० करोड ३७ लाख रुपैयाँ
  • ग्लोबल आइएमई लघुवित्तः ९ करोड ४१ लाख रुपैयाँ
  • माण्डु हाइड्रोपावरः ९ करोड २२ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ७ करोड ४९ लाख रुपैयाँ
  • हिमालयन लघुवित्तः ७ करोड ४६ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः ७ करोड ३७ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ६ करोड ३४ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ६ करोड १७ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS