काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारीका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले म्यानेजरियल लेभलमा केही, अफिसर लेभलमा केही र असिस्टेन्ट लेभलमा केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालय, शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले क्त पदहरुमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र अर्थात आजसम्म आवेदन पेश गर्नुपर्ने हुन्छ ।
यूनाइटेड अजोड इन्स्योरेन्समा रोजगारीको अवसर, आवेदन दिने आज अन्तिम दिन
![](https://insurancekhabar.com/wp-content/uploads/2023/05/united-ajod.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)