Connect IPS
IME Life

ओरिएण्टल इन्स्योरेन्सले किसानलाई दियो दाबी वापतको रकम

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्सले दाबी भुक्तानी दिएको छ । कम्पनीले इटहरी ११ का पशुपालक किशान डम्बर प्रसाद सुबेदीको गोठमा आगलागी भई मृत्यु पशुहरुको दाबी भुक्तानी दिएको हो ।

ओरिएण्टल इन्स्योरेन्स इटहरी शाखाले निज किसानको गोठमा नै गएर भुक्तानी गरेको हो । इटहरी ११ का बासिन्दा डम्बर प्रसाद सुबेदीको गोठमा आगलागी भई मृत्यु भएका पशुहरुको ओरिएण्टल इन्स्योरेन्सले दाबि भुक्तानिका लागि द्रुत गतिमा प्रक्रिया अगाडी बढाई दाबि फर्छ्योट गरी बीमा प्रतिको जनविश्वास बढाउन सफल भएको छ ।

Prabhu
Crest

बीमा दाबीप्रति जनधारणा गलत रहेछ भन्ने बारेमा त्यस कार्यक्रमका वक्ताहरुले आफ्नो आफ्नो धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि ओरिएण्टल इन्स्योरेन्सका शाखा प्रमुख गणेश श्रेष्ठले किशानले पशुपन्छी सहित आफ्नो गोठ तथा सम्पत्तिहरुको पनि बीमा गरी सुरक्षित रहन आग्रह गरे ।

भविष्यमा आइपर्न सक्ने कुनै पनि घटना वा क्षति बाट सुरक्षित रहन बीमाको विकल्प नरहेको धारणा ब्यक्त गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS