Connect IPS
IME Life

हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितको निधनपछि मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनी विराटचोक शाखाले मृत्यु दाबी वापतको बीमा रकम हस्तान्तरण गरेको हो।

कम्पनीले सुन्दरहरैचा नगरपालिका वडा नं १ निवासी स्वर्गिय वलराम ज्ञवलीको परिवारलाई बीमा वापत १ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कम्पनीका विराटचोक शाखाका प्रमुख सुमन लिम्बु र विराटचोक शाखाका अभिकर्ताहरुले संयुक्त रुपमा निरादेवी ज्ञवलीको परिवारलाई हस्तान्तरण गरेको हो।

Prabhu
Crest

आत्मदहवाट मृत्यु भएका वलराम ज्ञवलीले विराटचोक शाखाबाट एक लाखको बीमा गराएका थिए । उनले पहिलो १० बर्षको आजीवन बीमा लेख खरिद गरेका थिए । ज्ञवलीले बीमाङक रकम एक लाख र आर्जित वोनस बापत रु १५७,३५० रकम ४ बर्ष पहिले नै बुझिलिएका थिए ।

सो अवसरमा एमडीआरटी फुरुमाया तामाङले बीमामा आफू रहुन्जेल आफूलाई बचत गर्नु आफू नरहेमा परिवार लाई हुने बताए । उनले बीमा गरिबीलाई आर्थिक सुरक्षाको प्रत्याभूति गराउने पहिलो जोखिमलाई सार्ने प्रक्रिया सबैलाई आवश्यक रहेको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS