Connect IPS
IME Life

काठमाडौंबाट करिब ६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंबाट करिब ८ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ गरेको छ।

काठमाडौंको कपनबाट आइतबार राति करिब ६ किलो सुन र ४८ लाख रुपैयाँ नगदसहित चिनियाँ नागरिक पक्राउ परेका हुन्। पक्राउ परेका चिनियाँ नागरिकको परिचय सीआईबीले खुलाएको छैन।

Prabhu
Crest

बरामद सुन नापजाँच बाँकी नै रहेको सीआईबीले जनाएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS