Connect IPS
IME Life

अभिकर्ता बनेको ६ महिनामै एमडीआरटी बने उमेश सापकोटा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका उमेश सापकोटा बिश्वका अभिकर्ताहरुको अन्तर्राष्ट्रिय मंचको एमडीआरटी २०२५ बन्न सफल भएका छन् । कम्पनीको पनौति शाखामा कार्यरत अभिकर्ता सापकोटा अभिकर्ता बनेको ६ महिनामा नै एमडीआरटी बनेका हुन् ।

चुनौतीलाइ अबसरमा बदल्न खप्पिस उनले अहिले सम्म लागेको हरेक क्षेत्रमा सफल भएतापनि अहिले काम गरिरहदा आफु बीमा गराउनकै लागि जन्मिएको र यहीँ क्षेत्रमा समर्पित रहदै सीओटी बन्ने उदघोषण गरेका छन्।

Prabhu
Crest

सो अवसरमा कम्पनीको प्रधान कार्यलयमा एक सम्मान कार्यक्रम सहित केक काटेर खुसियाली मनाइएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे लगायत सम्पुर्ण उच्च पदस्थ ब्यबस्थापन तह, क्षेत्रीय प्रमुख, एरिया म्यानेजर , शाखा प्रमुख लगायतले सापकोटालाइ उपलब्धिको लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनको लागि थप सफलताको कामना गरे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

0%

अचम्मित

75%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS