Connect IPS
IME Life

असार २ : नेप्से २१०० मुनि आएको दिन शीर्ष ५ कारोबार गर्ने ब्रोकरको फ्लोरसिट कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । असार २ गते आइतबार नेप्से परिसूचक २०९५.२५ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १७.०४ अंकले घटेको छ।
५ अर्ब ४७ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ६८ करोड ७६ लाखको कारोबार भएको छ जसमा ३० करोड ९८ लाखको खरीद छ भने ३७ करोड ७७ लाखको विक्री छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४१ बाट २५ करोड ८१ लाखको खरीद छ भने २५ करोड ४५ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ले विक्री धेरै गरेका छन्।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS