Connect IPS
IME Life

घटेको शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १७.०४ अंकले घटेर २०९५.२५ को विन्दुमा बन्द भएको छ।

बजारमा आज ६४ कम्पनीको शेयरभाउ बढेको छ भने १७७ वटाको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

आज होटेल तथा पर्यटन समूहबाहेक अन्य १२ समूह घटेको छ। घटेको बजारमा आज ३१७ कम्पनीका १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५२ रुपैयाँमा किनबेच भएका छन्। आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः ३० करोड ४० लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १८ करोड १९ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १५ करोड २५ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १३ करोड २७ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः १३ करोड १ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः १० करोड ५६ लाख रुपैयाँ
  • हिमालयन लघुवित्तः ८ करोड ६५ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ८ करोड ६ लाख रुपैयाँ
  • मनकामना स्मार्ट लघुवित्तः ८ करोड रुपैयाँ
  • युनाइटेड इदी मर्दीः ७ करोड ७६ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS