Connect IPS
IME Life

बीमा प्राधिकरणमा बोर्ड सचिवको जिम्मेवारी सुशीलदेव सुवेदीलाई

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणको बोर्ड सचिवको जिम्मेवारी सुशीलदेव सुवेदीलाई दिइएको छ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले निर्देशक सुवेदीलाई बोर्ड सचिवको जिम्मेवारी दिएका हुन्। यसअघि बोर्ड सचिवको जिम्मेवारी निर्देशक दिनेशलाल कर्णले सम्हाल्दै आएका थिए। जेठ ३२ गते कर्णको अनिवार्य अवकाश भएको छ।

Prabhu
Crest

भोलिबाट सुवेदीले बोर्ड सचिवको जिम्मेवारी सम्हाल्ने छन्। हाल प्राधिकरणको प्रवक्ताको जिम्मेवारी पनि निर्देशक सुवेदीले नै सम्हाल्दै आएका छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS