Connect IPS
IME Life

घट्यो इन्धनको मूल्य, पेट्रोलको मूल्य अब कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । इन्धनको मूल्य घटेको छ। भारतले मूल्य घटाएर पठाएसँगै नेपालमा पनि इन्धनको मूल्य घटेको हो।

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको हो। निगम सञ्चालक समितिको शनिबार बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो। यो घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

Prabhu
Crest

अब काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ। त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४, चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज आसपास प्रतिलिटर १६२ कायम भएको छ।

यसैगरी डिजेल र मट्टीतेलमा काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज आसपास १४९ रुपैयाँ कायम भएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS