Connect IPS
IME Life

सिटिजन लाइफका दिप बहादुर बिसीको नायब प्रमुख कार्यकारीमा पदोन्नती

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको नायब महाप्रबन्धक दिप बहादुर बिसीको नायब प्रमुख कार्यकारी पदमा पदोन्नती भएको छ। कम्पनीको सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागू हुने गरी उनलाई नायब प्रमुख कार्यकारी पदमा पदोन्नती गरेको हो ।

पदोन्नती अघि उनी २०७४ साउनदेखि नायब महाप्रबन्धकको साथै कम्पनी सचिवको समेत जिम्मेवारीमा रहेका थिए । एशिया ई युनिभर्सिटीबाट स्नातकोतर तहको उपाधी हासिल गरेका उनले द इन्स्टिच्युट अफ चार्टर्ड अकाउण्टेण्ट अफ नेपालबाट चार्टर्ड अकाउण्टेन्सी इन्टरमेडिएटको शिक्षा पनि पुरा गरेका छन् ।

Prabhu
Crest

उनीसँग लेखा परिक्षण, लेखा, वित्तीय व्यवस्थापन, रणनीतिक व्यवसायीक योजना र जीवन बीमाका विभिन्न पक्षका सम्बन्धमा डेढ दशक भन्दा लामो समयको अनुभव रहेको कम्पनीले जानकारी दिएको छ । सिटिजन लाइफमा काम गर्नु अघि उनी प्राइम लाइफ इन्स्योरेन्स, टिबिआइ ग्रुपलगायतका संस्थामा लेखा तथा वित्त विभाग प्रमुखको जिम्मेवारीमा रहेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS