Connect IPS
IME Life

बक्र इदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

उक्त दिन इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र इद (उल–अजहा) परेकोले सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो।

Prabhu
Crest

२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र इदका दिन सार्वजनिक बिदा दिने निर्णय भएको थियो। सोही पर्वका अवसरमा असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS