काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले सहायक प्रबन्धकका लागि १ जना, अधिकृत सूचना प्रविधिका लागि १ जना, कनिष्ठ अधिकृतका लागि केही, वरिष्ठ सहायकका लागि केही र सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले स्थायी सेवाका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले असार १३ गतेभित्र आवेदन दिनुपर्नेछ ।
स्वाभिमान लघुवित्तले माग्यो ५ पदका लागि कर्मचारी
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/swabhiman-laghubitta.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)