Connect IPS
IME Life

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने, शिलबन्दी पेश गर्न आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले बिहीबार एक सूचना प्रकाशित गर्दै मुद्दती निक्षेपमा १ वर्षको लागि लगानी गर्ने जनाएको छ । कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त इच्छुक क, ख र ग वर्गका राष्ट्रिय स्तरका बैंक तथा वित्तीय संस्थालाई शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

कम्पनीले बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम र ब्याजदर उल्लेख गरी कम्पनीको वेबसाइटमा उपलब्ध रहेको फारम भरी तीन दिन भित्र पेश गर्न आग्रह गरेको छ । प्रस्तावको मान्य अवधि एक महिनाको हुनु पर्ने र केन्द्रीय कार्यालय बाहेक अन्य प्रस्ताव मान्य नहुने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS