Connect IPS
IME Life

एकै हप्तामा ४०% नाफा दिने शेयर कुन ? (यो साता कमाउने शीर्ष १० कम्पनीको सूचीसहित )

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । यो साता केही कम्पनीको शेयरमा लगानीकर्ताले ४० प्रतिशत भन्दा धेरै कमाएका छन्।

यो साता कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य करिब ४२.११ प्रतिशतले वृद्धि भएको छ। गत साता ११३४ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता १६११.५० रुपैयाँमा बजारमूल्य बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता रु. ४७७.५० ले बढेको छ।

Prabhu
Crest

त्यस्तै दोस्रोमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ३१.७९ प्रतिशतले वृद्धि भएको छ। गत साता १२५२ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता १६५० रुपैयाँमा बजारमूल्य बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ३९८ रुपैयाँले बढेको छ।

तेस्रोमा बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य ३०.६४ प्रतिशतले वृद्धि भएको छ। गत साता २३५ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ३०७ रुपैयाँमा बजारमूल्य बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ७२ रुपैयाँले बढेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

17%

दु :खी

17%

अचम्मित

17%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS