Connect IPS
IME Life

घटेको बजारमा यी कम्पनीका लगानीकर्ता भए मालमाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार नेप्से परिसूचक आज ९ दशलमव ३२ अंकले घटेर २,११२ को विन्दुमा कायम भएको हो । आज ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्स र कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । साधना लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्टका लगानीकर्ताले ९ दशलमव ८२ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

60%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS