Connect IPS
IME Life

शेयर बजार आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति किनबेच ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजार ओरालो लागेको छ। नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ को विन्दुमा झरेको हो।

घटेको बजारमा आज ९४ कम्पनीको शेयरभाउ बढेको छ भने १४७ कम्पनीको घटेको छ। आज ५ कम्पनीको भाउ स्थिर रहेको छ।

Prabhu
Crest

कारोबार रकम भने दैनिकजसो बढिरहेको छ। हिजोको तुलनामा आज कारोबार बढेर ६ अर्ब ४४ करोड ३० लाख रुयैयाँ बढीको कारोबार भएको छ। सार्वधिक कारोबार नेपाल फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल फाइनान्सः २८ करोड ४७ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २० करोड ५७ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः १७ करोड ५६ लाख रुपैयाँ
  • साधना लघुवित्तः १२ करोड ९९ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः १२ करोड ९१ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः १२ करोड रुपैयाँ
  • माउन्टेन इनर्जीः १० करोड १३ लाख रुपैयाँ
  • गुडविल फाइनान्सः १० करोड १२ लाख रुपैयाँ
  • प्रोग्रेसिभ फाइनान्सः ९ करोड ६९ लाख रुपैयाँ
  • हिमालयन बैंकको संस्थापक शेयरः ९ करोड ३७ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS