Connect IPS
IME Life

बिसनेस इन्ट्रेस्ट ग्रुपले आइपीओ जारी गर्ने, नियुक्त गर्यो प्रत्याभुतिकर्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बिसनेस इन्ट्रेस्ट ग्रुप अफ इण्डष्ट्रिजले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले निष्काशन गर्न लागेको आइपीओको प्रत्याभुतिकर्तामा नेपाल एसबिआई मर्चेण्ट र सनलाइफ क्यापिटललाई नियुक्त गरेको छ ।

एक कार्यक्रमका बीच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, सनलाइफ क्यापिटलको तर्फबाट सञ्चालक राजकुमार अर्याल तथा बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इण्डष्ट्रिजको तर्फबाट अध्यक्ष नवराज बुर्लाकोटीले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा त्रिपक्षीय हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ४५ लाख कित्ता अर्थात् कुल ४५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले कृषि एवं खाद्य सामाग्री उत्पादन, व्यापार तथा वितरण, सामुदायिक खेती, होटल तथा पर्यटन, कृषि, शिक्षा, र स्वच्छ उर्जा लगायत विविध क्षेत्रमा आफ्नो व्यावसायिक गतिविधि सञ्चालन गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS