Connect IPS
IME Life

यूनाइटेड मेवाखोलाले आइपीओ निष्काशन गर्ने, प्रत्याभुतिकर्तामा नागरिक लगानी कोष

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनाइटेड मेवाखोला हाइड्रोपावरले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको प्रत्याभुतिकर्ताको रुपमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।

शेयर प्रत्याभुति कार्य गर्ने सम्बन्धमा बुधबार आयोजित एक समारोहका बीच सीआइटीका तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र युनाईटेड मेवाखोला हाइड्रोपावरको तर्फबाट अध्यक्ष आषिश थापालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६१ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ६१ लाख ७० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS