Connect IPS
IME Life

जेठ ३०: करिब ६ अर्ब कारोबार भएको दिन ठूला ब्रोकरको फ्लोरसिट कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जेठ ३० गते बुधबार नेप्से परिसूचक २१२१.६२ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ६.३७ अंकले बढेको छ।

५ अर्ब ८९ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

Prabhu
Crest

ब्रोकर नम्बर ५८ बाट ८३ करोड ४१ लाखको कारोबार भएको छ जसमा ३५ करोड ९९ लाखको खरीद छ भने ४७ करोड ४२ लाखको विक्री छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ३४ बाट २६ करोड ८० लाखको खरीद छ भने ३२ करोड ४५ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ले विक्री धेरै गरेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

75%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS