Connect IPS
IME Life

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार बुधबार पनि बढेको छ। नेप्से परिसूचक ६.३७ अंकले बढेर २१२१.६२ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा ११९ कम्पनीको शेयरभाउ उकालो लागेको छ। ११५ कम्पनीको शेयरभाउ घट्दा १३ कम्पनीको स्थिर रहेको छ।

Prabhu
Crest

शेयर बजारका कारोबार रकम भने दैनिकजसो बढिरहेको छ। आज ५ अर्ब ८९ करोड माथिको कारोबार भएको छ। यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको उच्च कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः २७ करोड ६३ लाख रुपैयाँ
  • सीईडीबी हाइड्रोपावरः २४ करोड ४८ लाख रुपैयाँ
  • ग्रीनलाइफ हाइड्रोपावरः १९ करोड ९५ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १४ करोड ३० लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः १४ करोड ३ लाख रुपैयाँ
  • सानिमा जीआईसी इन्स्योरेन्सः १२ करोड ७५ लाख रुपैयाँ
  • युनाइटेड इदी मर्दीः १० करोड २९ लाख रुपैयाँ
  • ग्लोबल आइएमई लघुवित्तः १० करोड ३ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ९ करोड २२ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः ८ करोड ६९ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS