IME Life
GBIME

यूनाइटेड अजोड इन्स्योरेन्सले माग्यो तीन पदका लागि कर्मचारी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले म्यानेजरियल लेभलमा केही, अफिसर लेभलमा केही र असिस्टेन्ट लेभलमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालय, शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले क्त पदहरुमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन पेश गर्नुपर्ने हुन्छ ।

Crest

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS