Connect IPS
IME Life

प्रभु बैंकको संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेो छ । बैंकले ५ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर सर्वसाधारणका लागि विक्रीमा राखेको हो । यसअघि बैंकले ३५ दिने सूचना जारी गर्दै बैंकका संस्थापक शेयरधनीले मात्रै शेयर खरिद गर्न पाउने गरी बिमल तिमल्सिनाको नाममा रहेको ५ हजार ५३२ कित्ता, भुपाल दाहालको नाममा रहेको ६२ हजार १५२ कित्ता, सुदन पूसाद अधिकारीको नाममा रहेको ५ हजार ४८९ कित्ता, गोपाल श्रेष्ठको नाममा रहेको ६ हजार ९ सय कित्ता र नवल किशोर राज भण्डारीको नाममा रहेको ८४ हजार ४६६ कित्ता शेयर विक्रीमा ल्याएको हो ।

यो शेयर विद्यमान संस्थापक शेयरधनी, सर्वसाधारण वा संस्थाहरूले खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिन भनेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS