काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारीका लागि दरखास्त पेश गर्न अब दुई दिन बाँकी रहेको छ । कम्पनीले विभिन्न ५ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्रोभिन्स हेडका लागि काठमाडौं, लुम्बिनी र कर्णालीमा, एरिया ब्रान्च म्यानेजर, ब्रान्च म्यानेजर, सेल्स एक्जुकेटिभका लागि, कम्प्लेन्स अफिसरका लागि, फाइनान्स डिपार्टमेन्टका लागि, एकाउन्ट डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रिय कार्यालय, शाखा तथा उप शाखाका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात जेठ ३१ गतेभित्र आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
100%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।