Connect IPS
IME Life

सरकारी बैंकमा नाफा कमाउनेमा कृषि विकास बैंक अगाडि 

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारको लगानी भएका ३ वाणिज्य बैंकमध्ये कृषि विकास बैंकले चालु आर्थिक वर्षको वैशाख महिनासम्म सर्वाधिक नाफा कमाउन सफल भएको छ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांकअनुसार कृषि विकास बैंकले वैसाख महिनासम्म २ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएको छ।

Prabhu
Crest

त्यस्तै दोस्रोमा राष्ट्रिय वाणिज्य बैंकको नाफा २ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। नेपाल बैंकको नाफा वैशाख महिनासम्म ५९ करोड रुपैयाँ रहेको छ।

कृषि विकास बैंक र नेपाल बैंक दोस्रो बजारमा कारोबार हुन्छन् भने राष्ट्रिय वाणिज्य बैंक दोस्रो बजारमा सूचीकृत छैन।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

4%

दु :खी

19%

अचम्मित

7%

उत्साहित

4%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS