Connect IPS
IME Life

१० महिनामा वाणिज्य बैंकले कमाए ४८ अर्ब माथि नाफा, कुन बैंकको कति ? ( इन्फोग्राफिकसहित ) 

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्ष २०८०।८१ को १० महिना वैशाखसम्ममा नेपालमा सञ्चालित वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकअनुसार २० वाणिज्य बैंकले उक्त नाफा कमाएका हुन्।

वाणिज्य बैंकमध्ये सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ। यो बैंकले १० महिनामा ५ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको छ।
त्यस्तै दोस्रोमा ग्लोबल आइएमई बैंकले ४ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ। तेस्रोमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

Prabhu
Crest

वाणिज्य बैंकमध्ये नेपाल बैंकले सबैभन्दा कम ५९ करोड नाफा कमाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

25%

दु :खी

0%

अचम्मित

13%

उत्साहित

13%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS