Connect IPS
IME Life

नेप्से २१०० माथि पुगेको दिन ठूला ब्रोकरबाट खरिद धेरै भयो कि बिक्री ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जेठ २९ गते मंगलबार नेप्से परिसूचक २११५.२४ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ३३.१५ अंकले बढेको छ।

५ अर्ब ५५ करोड रुपैयाँ कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ८४ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ४१ करोड ९९ लाख रुपैयाँको खरिद भएको छ भने ४२ करोड १९ लाख रुपैयाँको बिक्री भएको छ।

Prabhu
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट २२ करोड ८ लाख रुपैयाँको खरिद भएको छ भने २८ करोड १० लाख रुपैयाँको बिक्री भएको छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये एउटा ब्रोकरबाट खरिद धेरै भएको छ भने चार ब्रोकरले बिक्री धेरै गरेका छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

40%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS